साप्ताहिक समाचार

माइलो ठकुरीबाट मात्रै हो गणतन्त्रमाथि खतरा ?

ईश्वरलाई अन्धभक्तबाट खतरा भएजस्तै गणतन्त्रलाई कहीँ–कतैबाट खतरा छ भने यसमा हालिमुहाली गर्नेहरूबाटै छ ! समस्या गणतन्त्रमा होइन, गणतन्त्र घोषणा गर्न नेतृत्व गर्ने तर समाधान दिन नसक्ने नेताहरूमा छ । माइलो ठकुरी अहिलेको विषय नै होइन । जेठ १५ अर्थात् गणतन्त्र दिवस ! सार्वभौम नेपाली जनताबाट चुनिएको संविधानसभाको पहिलो बैठकले घोषणा गरेको शासन व्यवस्था हो, संघीय लोकतान्त्रिक गणतन्त्र । सार्वभौमसत्तासम्पन्न नेपाली जनताले लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, विकास र समृ…

Page 43 of 281