साप्ताहिक समाचार

किन उठेन बागमतीमा एमालेको काम ?

केपी ओली र उनको वरिपरि मात्र रहने, ग्रासरुटमा काम नगरेका, वडासदस्यको टिकट पाए पनि जित्न नसक्नेहरूको घेराबन्दीका कारण पार्टी दिनानुदिन जनताबाट टाढा पुग्दैछ । यस्तै–यस्तै चिन्ता गर्नेमध्येका एक नेता भेटिए जेठ २२ गते च्यासलमा । प्रदेशस्तरीय नेता हुन् । तर, उनको क्षमता मापन गर्ने हो भने, अहिलेका टीकाराम केन्द्रीय सदस्यभन्दा धेरै अब्बल ।  उनका अनुसार अध्यक्ष कैलाश ढुंगेल मसिनोसँग काम गर्ने मान्छे होइनन् तैपनि उनलाई काम गर्ने जोडी नै मिलेन । उपाध्यक्ष दावा लामा प्रायः च…

Page 41 of 281