साप्ताहिक समाचार

बयासी वर्षीयमाथि बलात्कारको बात

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ६० वर्ष कटेका नागरिकलाई ज्येष्ठ नागरिकको समूहमा राखेको छ । र, हरेक क्षेत्रमा छुट सुविधा पनि दिइएको छ । त्यसैमध्येको एउटा सुविधा कैद छुट पनि हो । ऐनको दफा १२ मा त्यस्ता नागरिकलाई कैद सजायँमा दिइने छुटसम्बन्धी व्यवस्थाबारे उल्लेख छ ।  भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिए पनि सरकारवादी भई चलेको कुनै मुद्दामा सजायँ पाई कैद भोगिरहेको ज्येष्ठ नागरिकलाई निजको उमेर र कसूरको अवस्था हेरी देहायबमोजिमको कैद छुट दिन सकिनेछ&…

Page 38 of 281