जयवीर र भानीभूषणको युवा विद्रोह !
टेलिभिजन पत्रकार दिलभुषण पाठककी छोरी भानीभुषण युलियन्स स्कूलको दिक्षान्त समारोहकी प्रमुख अतिथि, देशको परराष्ट्रमन्त्री, त्यसै विद्यालयकी हर्ताकर्ता आरजु देउवाले हात तेस्र्याउँदा पनि बेवास्ता गर्दै अगाडि बढेको दृश्यसहितको क्लिक सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । अर्कोतर्फ, नेपाल प्रहरी झूठो र तथ्यहीन भिडियो बनाएर प्रशारण गरेको कसूरमा काठमाण्डौं जिल्ला अदालतबाट जारी भएको आदेशसहित दिलभूषणलाई पक्रन धुइँपत्ताल खोजी गरिरहेको छ । दिलभूषणभने आफूले बनाएको युट्युब पेशा, ब्यवसाय र ओहोदाक…