साप्ताहिक समाचार

खोइ बालेन ?

काठमाडौंको मेयर साब श्री बालेन्द्र साह यतिबेला बेपत्ता हुनुहुन्छ । सामाजिक सञ्जालमा पनि त्यतिबिधि देखिनुहुन्न । अख्तियारबाट चिठ्ठी आएको आयै छ, बुझ्नुभयो कि बुझ्नु भएन थाहा भएन । केपी ओलीसँग टक्कर लिँदा के हुन्छ, अहिले थाहा भयो होला नि ! खुरुक्क ओलीले दिएको तबला बजाएर बसेको भए केही हुँदैन थियो । तर साहजी केपी ओलीको तबला बजाउन छोडेर केपी ओलीको टाउको बजाउनतिर लाग्नुभयो । नतिजा देखिहाल्नुभयो ।  बालेनलाई सडकमा र सामाजिक सञ्जालमा नदेखेपछि मान्छेले सोध्ने भइहाल…

Page 36 of 281