साप्ताहिक समाचार

सर्वोच्चको आदेश यिनलाई तगारो

सर्वोच्च अदालतको एक महिनाअगाडिको एउटा फैसलाले संसद सेवा प्रवेश गरी अहिले विभिन्न प्रदेश कार्यालयमा पुगेका कर्मचारीलाई निरास बनाएको छ । कर्मचारी समायोजनको बेला उनीहरूलाई संसद सचिवालयबाट प्रदेशअन्तर्गतका विभिन्न कार्यालयमा पठाइएको थियो । जब अहिले उपसचिवबाट सहसचिवमा बढुवाका निम्ति प्रतिस्पर्धामा सामेल हुने कुरा आयो अरू सबै सेवाका कर्मचारीले मौका पाए । तर, संसदबाट बाहिर गएका केही कर्मचारीलाई भने प्रतिस्पर्धामा सामेल हुनबाट सर्वोच्चको पछिल्लो निर्णयले रोक लगाएको छ ।  …

Page 34 of 281