साप्ताहिक समाचार

खाली ठाउँमा को होलान् खडा ?

रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका निम्ति मिति तोकिएसँगै राजनीतिक दलबीच उम्मेदवारको चर्चा शुरु भएको छ । ०७९ मा एमालेको सहयोग पाएर  राप्रपाका दीपक बोहरा विजयी भएको यो क्षेत्रबाट गत चैतमा उनको निधन भएपछि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गराउँदै छ । रास्वपासहित केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दावी गरे पनि यहाँ एमाले, कांग्रेस र मधेशवादी दलबीच प्रतिस्पर्धा हुनेछ ।  अघिल्लो पटक कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बोहराले प…

Page 31 of 281