बिश्व

उन्नत जीवनस्तरतर्फ ६९ करोड महिला

राष्ट्रपति सि जिनपिङको नेतृत्वमा चीनले केही दशकमा महिला अधिकार,शिक्षा, स्वास्थ्य र नेतृत्वतिर उल्लेखनीय प्रगति हासिल गरेको छ । सन् २०१३ देखि शुरु गरिएको लक्षित गरिबी निवारण अभियानमार्फत लाखौँ महिलालाई गरिबीको रेखामुनिबाट माथि उठाइएको छ ।  अहिले चीनका करिब ६९ करोड महिलाले सामान्यबाट मध्यम हुँदै समृद्ध जीवनस्तर उपभोग गरिरहेका छन् । उनीहरुको औसत उमेरसमेत ह्वात्तै बढेको छ । पाँच वर्षअघि ७३ वर्षको औसत उमेर अहिले झण्डै ८१ वर्ष पुगेको छ । विश्व स्वास्थ्य संगठनले चीनलाई मा…

Page 2 of 39