स्वास्थ्य जाँच्नेलाई बाटैमा केरकार (भिडियो)
तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य परीक्षण शाखाका प्रमुखसहित स्वास्थ्यकर्मीलाई सडकमा यसरी हतोत्साहित गरिएको, झोला खोतलखातल पारेर मनोबल गिराइएको, भिडियो खिचेर सामाजिक मानमर्दन गरिएको गुनासो आएको छ । यस्तो कार्य दण्डनीय हुन्छ या प्रशँसनीय ? प्रश्न जीवितै छ ।
कोरोना सितको लडाइमा अग्र स्थानमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी माथिको यो जघन्य दुर्व्यवहार कदापी क्षमा योग्य हुन सक्दैन,पत्रकारको नाममा आतंक मच्चाउने टोले गुण्डालाई कारवाही गर्न दबाब दिन यो भिडियो Share गरौ।
Gepostet von Govind Giri am Samstag, 16. Mai 2020
टिप्पणीहरू