बेलामा तम्तयार, मुद्दा लाउने अचुक हतियार
के हो बलात्कार ? रिस उठेपछि लगाउन मिल्ने आरोप हो बलात्कार ?? कि कसैलाई खसाउन, फसाउन जुनसुकै बेला प्रयोग गर्न सकिने अस्त्र हो बलात्कार ???
बलात् को अर्थ हो, ‘बलपूर्वक वा जबरजस्तीसँग ।’ कसैलाई उसको इच्छाविरुद्ध जबर्जस्ती सम्भोग गर्ने, बलपूर्वक सतित्व नष्ट गर्ने कामलाई बलात्कार भनिन्छ । तर आजभोलि त केटाकेटी दुवैजना राजीखुशी भई गरिने सहचर र सम्भोगलाई पनि बलात्कारको नाम दिन थालिएको छ । यससम्बन्धी कानुनी व्यवस्था पुरुष मार्ने हतियार बन्दैछ ।
प्रेम र यौनका लागि उमेरै नपुगेका अबोध बच्चाबच्चीलाई ललाइफकाइ यौन कार्य गर्नु जघन्य अपराध हो । त्यसलाई बलात्कारकै टोकरीमा राखेर कारबाही चलाउनु जायज हुन्छ । सर्वसाधारण वा सेलिब्रिटी जो भएपनि यस्ता अपराधीले कडा सजाय पाउनैपर्छ । तर यौनको भोक जागृत भएर त्यसको लालसा राख्ने तरुण अवस्थाका केटीसँग सहमतिमा गरिएको यौनकर्मलाई पछि बलात्कार भनेर मुद्दा चलाउनुचाहिँ अप्राकृतिक हुन जान्छ ।
सामान्यतया किशोरीहरूको १२–१३ वर्षको उमेरमै रजस्वला हुन्छ । त्यसपछि विपरीत लिंगीप्रति आकर्षण बढ्दै जान थाल्छ । १४-१५ नाघेर १६-१७ वर्षमा चढ्दै गर्दा किशोरीहरू पट्ठी हुन्छन् । मानौं, भर्खर फक्रिएको फूल वा भनौं नवयौवना ! यो बेलामा केटाहरू पनि उनीहरूप्रति लोभिने नै भए । फलको कुरा गर्दा घिरौंलालाई हेरौं, छिप्पिएको भन्दा कलिलै मीठो ! फूल नझरेको बतिलो त खान पनि हुँदैन । १६ वर्षको जवानी चढेका किशोरीहरू कलिलै (कल्कलाउँदो) भए पनि बतिला होइनन् ।
पुरुषलाई भमरा र महिलालाई फूल भन्ने गरिन्छ । वास्तवमा भन्ने हो भने भर्खरै ताजा रसले भरिएको फल–फूल नै मीठो, स्वादिलो हुन्छ । बढी पाक्न थालेपछि फल कुहिने सम्भावना रहन्छ । नवयौवनमा प्रेम र यौनका भावना जति निश्चल हुन्छ, उमेर बढ्दै गएपछि पवित्रता स्खलित हुँदै गएको पाइन्छ । उमेर छिप्पिँदै जाँदा सोच–विचारहरू क्रमशः कलुषित हुँदै जान्छ । स्वार्थी भावना झ्यांगिन थाल्छ । १७-१८ वर्षका केटाले साथीकी श्रीमती खासै भगाउँदैनन् तर २८-३०, ४०-५० वर्षका अधवैंशेले भने तिनैलाई फकाएको, भगाएको घटना कति छन् कति १ यसको मतलब १६-१७ वर्षका केटीलाई सताइहाल्नुपर्छ भन्न खोजेको होइन । प्रेम र यौन बिल्कुल प्राकृतिक स्वभाव हो । प्रकृतिले सबै कुरा समयानुकूल हुने गरी मिलाएर बनाएको छ । बेला नपुगी केही हुँदैन । धानमा पनि कोसो लाग्दैन । कोपिला लाग्ने र फक्रिएर फुल्ने एउटा बेला हुन्छ । महिला–पुरुषबीच संसर्ग भएपछि गर्भाधान हुने निश्चित समय हुन्छ । गर्भमा बच्चा विकसित हुने र जन्मने अवधि प्रकृतिले नै निर्धारण गरिदिएको हो । समय नपुगी १२–१४ वर्षमा महिलाहरू रजश्वला भएका कहाँ हुन् र रु १५-१६-१७ वर्षमा प्रजनन्का लागि योग्य पनि हुँदैन थिए होलान् रु जसले जे भनेपनि त्यो प्राकृतिक हिसाबले यौनका लागि शारीरिक, मानसिक र भावनात्मक रूपमा उनीहरूको सक्षमता हो । चाहनाले भरिने जवानी हो ।
प्रेम वा यौनका प्रस्ताव प्रायः केटाले नै राख्छन्, केटाबाटै यस्तो प्रस्तावको चाहना केटीले पालेका हुन्छन् । चाहना भए पनि धेरैजसो केटी लजाउँछन् । उनीहरूलाई प्रायः केटाले नै फकाउनुपर्छ । केटाले अलिअलि बल गरोस् भन्ने अभिलाषा पनि राख्छन् उनीहरू । मनको चाहना लुकाएर शुरुमा ‘हुँदैन’ र ‘नाइँ–नाइँ’ भन्ने त स्वभाव नै हो । केटाहरूले अलि जोड गरेर बाहुपाशमा खिचेपछि सर्लक्क आँखा चिम्लेर शरीर खुला छोड्छन् । यसलाई ललाइफकाइ र जबरजस्ती करणी भन्न मिल्दैन र होइन पनि । तर पछिल्लो समय बनेका कानुनमा टेकेर केटासँग रिस उठेपछि यसैलाई ललाइफकाइ र बलात्कारको नाम दिई मुद्दा चलाउनसक्ने जुन वातावरण बनिरहेछ देश–समाजमा, यो न्यायोचित छैन ।
प्राकृतिक स्वभावअनुसार यौन र प्रेमको चाहना राख्ने १६-१७ वर्षका तरुनीहरू मन पराएको मान्छेसँग स्वतन्त्र पक्षीझैं खुला आकाशमा विचरण गर्न रुचाउँछन् । घरमा बन्देज हुन्छ, आमा बाबुले थाहा पाए मारिहाल्छन् । त्यसैले विभिन्न बहाना बनाएर घरबाहिर घुम्न जान्छन् र कतै टाढा एकान्तमा गएर रासलीलामा मुग्ध हुन पुग्छन् । यसमा कसरी ‘जबरजस्ती’ भयो ? होटल–लजको बन्द कोठामा कुनै पुरुषसित दिउँसो वा राति जानुको मतलब के ? उतिबेला जवानीको मातमा मदहोस हुँदै यौनको मज्जा लुट्ने अनि महिनौंपछि, वर्षौंपछि आएर उल्टै मलाई बलात्कार ग¥यो वा मेरी छोरीको इज्जत लुट्यो भन्नु दोषारोपण हो । यो त लाटोसोझोले पनि बुझ्छ कि चाहना नभई कोही पनि तरुनी होटल लजको बन्द कोठा वा जंगल–झाडीमा केटासित जाँदैनन् । ‘उनकै छोरी तरुनी हामीलाई के को दोष ?।।।’ भन्ने गीत अहिले सुन्दा बडो गज्जब पो लाग्यो ।
१६ वर्ष त यौन र प्रेमको निम्ति प्राकृतिक रूपमै तम्तयार उमेर हो । यसको मतलब १६ वर्ष पुग्नेबित्तिकै प्रेम गरौं, यौन सम्पर्क राखिहालौं भन्न खोजिएको होइन । सकभर बिहेअघि कसैसित यौनसम्पर्क नगरेकै राम्रो होला १ तर त्यसो भनेर नहुने ! मनको चाहनालाई कसैले रोकेर, छेकेर नसकिने । केटीको कुनै इशारा नभई प्रायः कोही पनि केटा मान्छे पछि लाग्दैनन् । ‘१६ वर्षे जोवन’ भन्ने त नेपाली फिल्म नै छ । ‘मैं सोलह बरसकी तु सत्रा बरसका, मिल जाय नयना, एक दो बरस जरा दूर रहना, कुछ हो गया तो फिर ना केहना।।।’ एउटा पुरानो हिन्दी फिल्मको गीत हो । गीतमै सबै कुरा खुलस्त छ, बढी के व्याख्या गर्नु रु १६-१७ वर्षको उमेरमा महिला कुनै पुरुषसँग वा पुरुष महिलासँग नजिकिएपछि लसपस हुन सक्छ, उमेरको प्रभावले पनि यो सामान्य कुरा हो ।
पहिले आफ्नै इच्छाले व्याकुल भएर सहमतिमै केटासित घुम्न जाने, होटल–लजमा मिलेर धाउने अनि मन मिलुञ्जेल सम्बन्ध गोप्य पनि राख्ने तर पछि जब सम्बन्धमा खटपट हुन्छ, त्यसपछि मुद्दामामिला गरेर केटालाई बलात्कारी भन्दै फसाउनसक्ने कानुनी व्यवस्था त्रुटिपूर्ण देखिन्छ । यसमा गम्भीर समीक्षा हुन जरुरी छ ।
‘केटाले चाहे वर्ष दिन, केटीले चाहे एकैछिन’ भन्ने त कहावत नै छ । आफूले नचाहँदा नचाहँदै केटाले बलजफ्ती सेक्स गरेको वा गर्ने कुरा १६-१७ वर्षका किशोरीलाई थाहा हुँदैन ? अवश्य हुन्छ । तत्काल प्रतिवाद गर्नुपर्छ । चिच्याउनुपर्छ । तैपनि जबरजस्ती करणीको शिकार भएमा उतिबेलै वा नभएपनि भोलिपल्ट त प्रहरीमा उजुरबाजुर गर्नैपर्ने हो । कुनै कारणवश वा बाटाको म्यादले १-२ दिनमा भ्याइएन भनेपनि बढीमा सात दिनभित्रै उजुरी गर्न पाउने व्यवस्था हुनुपर्छ । साँच्चिकै पीडित हो भने जुनसुकै हालतमा उतिबेलै पीडकविरुद्ध जाइलाग्छन्, लाग्नुपर्छ । तर के सनक चल्छ कुन्नि ! अनि वर्षौंवर्षपछि बलात्कार, दुव्र्यवहार भयो भनेर पुरुषमाथि दोषारोपण गर्ने, मुद्दामामिलामा जाने तौरतरिका ठीक भएन । आफ्नो चाहना वा मन विपरीत कसैले केही चित्त नबुझ्ने व्यवहार गर्यो भने ६-७ वर्षका भुराभुरी त रुन्छन्, उतिबेलै आमाबाबुलाई भन्छन् । १६-१७ वर्षकोलाई थाहा हुँदैन जबरजस्ती रु जबकि १६ वर्षमै नागरिकता दिइन्छ । देशको नागरिक हुन योग्य भइसकेको मान्छेलाई १८ वर्ष नपुगेसम्म नाबालिग भनिरहन सुहाउने कुरै होइन ।
१६-१७ वर्षका किशोरीहरूलाई बलात्कारपछि महसुस हुन्छ भन्ने तर्क पनि सुनियो, पढियो । मन मिल्दा मञ्जुर, नमिल्दाचाहिँँ बलात्कार महसुस रु यो सरासर बकम्फुसे कुरा हो । मान्छेको मन सधैं एकनास कहाँ हुन्छ र रु आज मन पर्ने मान्छे भोलि मन नपर्न सक्छ । अहिले राम्रो लागेको चीज पछि नराम्रो लाग्ला ! मिल्दासम्म साथीको खुशी, उन्नति, प्रगति देख्न चाहने जुनसुकै उमेरका मानिस मन नमिल्ने भएपछि उसको दुःख, कष्ट र अवनति देख्न, सुन्न चाहन्छ । यो मानवीय प्रवृत्ति नै हो । त्यसमाथि सम्बन्ध तोड्न उचाल्नेहरू कति हुन्छन् कति ! एउटालाई प्रयोग गरेर अर्कामाथि प्रहार गर्ने वैरीहरूको पनि कुनै कमी छैन यहाँ ।
किशोरावस्थामा मात्र होइन, हरेक उमेरका मान्छे पहिले जानी–नजानी गल्ती गर्छन्, पछि पछुताउँछन् । १६-१७ वर्षका किशोरीहरू मानसिक रूपले परिपक्व हुँदैनन्, सही–गलत छुट्याउन सक्दैनन् भन्नुमा खासै तुक छैन । पूर्ण परिपक्व भनिने ४०-५० वर्षका मान्छेले पनि त एकैछिनको आवेगमा, जोश वा आक्रोशमा आएर कैयौं, कैयौं गलत काम वा अपराध गरिरहेका छन् । १६ वर्षको किशोरले ४० वर्षकी महिलालाई बलात्कार गरेको खासै सुनिएको छैन, जति ४०–५०–६० वर्षको पुरुषले ५-७, १०-१२ वर्षकी बालिकालाई करणी गरेका घटनाहरू छन् । त्यसैले, १६-१७ वर्षको उमेरमा बढी उमेरका सँग राजीखुशी भई गरिने सम्भोगलाई पछि बलात्कार भनिनु उचित छैन । महिलाले चाहे सम्बन्ध विच्छेद सजिलै हुने, महिलाले भनेपछि यौन दुव्र्यवहार र बलात्कारको केस लागिहाल्ने गरी जुन ढंगले कानुन निर्माण भएको छ, भविष्यमा यसले अझ धेरै पुरुषको जीवन तहसनहस पार्नेछ । हिजो पितृसत्तात्मक समाज थियो भनिन्छ । ऊ बेलाका पुरुषहरूले महिलामाथि चरम दमन पनि गरेका थिए होला तर त्यसको बदलामा आजका पुरुषहरू पीडित हुनुपर्ने ? यो कहाँसम्मको न्यायोचित कुरा हो ? महिला अधिकारको पक्षमा आजका शिक्षित पुरुषहरू पनि उदार भइदिँदा अहिले कानुनी हिसाबले देशमा महिला अधिनायकवाद बढ्दैछ । यो स्थितिलाई बेलैमा नियन्त्रण गरिएन भने भोलिका दिनमा अझ उग्र भएर जानेछ ।
टिप्पणीहरू