मुस्ताङ्गमा आधा मत गन्दा सूर्यलाई उछिन्दै रुख निकै अगाडि

मुस्ताङ्गमा आधा मत गन्दा सूर्यलाई उछिन्दै रुख निकै अगाडि

मुस्ताङ्गमा आधा मत गनिसकिएको छ । खसेको ७ हजार २३० मतमध्ये बिहानसम्म ३ हजार ७७९ गणना भइसकेको छ ।

त्यसमध्ये प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रुख चिन्हमा २ हजार ३५ र सूर्यमा १६ सय ५७ मत परेको छ । घण्टी चिन्हमा ४१ मत परेको जानकारी दिइएको छ ।

यहाँबाट यसअघि एमालेले जितेको थियो ।

टिप्पणीहरू