काठमाडौं १ मा प्रकाशमान अघि, रविन्द्र मिश्र पछि
काठमाडौं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले पछ्याइरहेका छन् ।
हालसम्म सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा स्थानमा छन् । उनले ४९६ मत पाएका छन् ।
रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।
टिप्पणीहरू