महोत्तरी–३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी–३ बाट महन्थ ठाकुर विजयी

महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

ठाकुरले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई पराजित गरेका हुन । ठाकुरले २ हजार ५० मतको अन्तरले पराजित गरेको बताइएको छ । ठाकुरले १६ हजार ३७५ मत प्राप्त गरेका छन् भने यादवले १४ हजार ३२५ मत पाएका छन् ।

टिप्पणीहरू