काँग्रेस नेता प्रकाशमान सिंह बालकोटमा

काँग्रेस नेता प्रकाशमान सिंह बालकोटमा

नेपाली काँग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी उम्मेदवार प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । 

अध्यक्ष ओलीसँग भेटवार्ता र कुराकानी गर्न नेता सिंह उहाँको निवास बालकोट, भक्तपुर पुग्नुभएको हो । सिंहको सचिवालयले उहाँहरुबीच भएको भेटवार्ताको फोटो सार्वजनिक गरे पनि कुराकानीको विषय खुलाएको छैन ।

टिप्पणीहरू