पराजित गृहमन्त्री र बिजयी शिक्षामन्त्री सँगसँगै खुमल्टारमा

पराजित गृहमन्त्री र बिजयी शिक्षामन्त्री सँगसँगै खुमल्टारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको निवासमा फेरि भेटघाटको श्रृंखला शुरु भएको छ । चुनावअघिका केही साता र चुनावपछिको एक साता केही होलो देखिएको खुमलटारमा आज गृहमन्त्री बालकृष्ण खाँण पुग्नुभएको छ । उहाँ बिहान सवा ८ बजेको समयमा त्यहाँ जानुभएको थियो ।

अध्यक्ष दाहालसँग गृहमन्त्री खाँण र शिक्षामन्त्री देवेन्द्र पौडेलले संयुक्त छलफल गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू