नाम समानुपातिक,मत प्रत्यक्ष

नाम समानुपातिक,मत प्रत्यक्ष

पाँचथरमा प्रतिनिधिसभाको मत परिणाम आइसकेको छ । तर, अहिले समानुपातिक मत गन्दै जाँदा प्रत्यक्षतर्फको पनि फेला परेको छ ।  

पछिल्लो परिणामअनुसार एमालेका वसन्तकुमार नेम्वाङ ३२ हजार ११० मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धीमा नेपाली काँग्रेसका भिष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाएका छन् ।  तर अहिले समानुपातिकतर्फका मतपेटिकामा पनि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र भेटिएको छ ।

टिप्पणीहरू