मुख्यसचिवको अध्यक्षतामा सचिवहरुको बैठक

मुख्यसचिवको अध्यक्षतामा सचिवहरुको बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बसेको छ । आज मध्यान्ह सिंहदरबारमा बसेको बैठकको अध्यक्षता मुख्यसचिव शंकरदास बैरागीले गर्नुभएको बताइन्छ । 

बैठकमा गृहसचिव विनोदप्रकाश सिंह, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रविन्द्रनाथ श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा.रामप्रसाद घिमिरेलगायत दुई दर्जन बढी सचिव तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

टिप्पणीहरू