काठमाडौँ महानगरपालिकालाई चाहियो करारमा इन्जिनियर
काठमाडौँ महानगरपालिकाले करारमा इन्जिनियर मागेको छ ।
अस्थायी तथा वैकल्पिक योग्यता भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर,इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियरहरुको आवश्यकता रहेको महानगरले जनाएको छ ।
साथै,सूचना प्रकाशित भएको सात दिनभित्र निम्नानुसारको कागजातसहित निवेदन दिन महानगरले आग्रह गरेको छ ।
टिप्पणीहरू