छमछम साकेला नाच्दै बिदेशी महिला

छमछम साकेला नाच्दै बिदेशी महिला

आज किरात राई समुदायको उधौली पर्वको अवसरमा गोकर्णेश्वरमा आयोजित साकेला सिलिमा राई समुदायकै जातीय पहिरन लगाएर सहभागी एक विदेशी महिला झ्याम्टा पिट्दै नाचिरहेकी छन् ।

उनी भन्छिन्- "मलाई नेपालका हरेक जातजातिहरुको चालचलन मन पर्छ । म नेपाल र नेपालीलाई माया गर्छु।"

तर,आफ्नो धर्म सँस्कृति छोडेर बिदेशीको अनेक धर्म र पर्वमा ब्यस्त नेपालीहरुलाई उक्त तस्वीरले गिज्याइरहेको देखिन्छ ।

टिप्पणीहरू