राष्ट्रपति र प्रधानसेनापतिबीच आकस्मिक भेट

राष्ट्रपति र प्रधानसेनापतिबीच आकस्मिक भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न प्रधानसेनापति प्रभुराम शर्मा हिजो बेलुकी शीतल निवास पुग्नुभएको छ । उहाँहरुबीच महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो ।

मंसिर ४ गतेको आमनिर्वाचनपछि प्रधानसेनापतिले राष्ट्रपति भण्डारीसँग हिजो गर्नुभएको भेट पहिलो हो ।

टिप्पणीहरू