राष्ट्रपति भण्डारी बाँसबारीमा

राष्ट्रपति भण्डारी बाँसबारीमा

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँस्थित बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी हुनुभएको छ । 

राष्ट्रपति कार्यालय नजिकै रहेको बाँसबारी खेल मैदानमा जारी स्वर्ण महोत्सव समारोहमा सहभागी हुन उहाँ दिउँसो सवा १ बजे पुग्नुभएको आयोजकहरुले जानकारी दिएका छन् ।

टिप्पणीहरू