गभर्नर र महालेखा परीक्षक आज राति बोल्ने

गभर्नर र महालेखा परीक्षक आज राति बोल्ने

महालेखा परीक्षक टंकमणि शर्मा र गभर्नर महाप्रसाद अधिकारीले आज राति एउटा कार्यक्रममा बोल्ने योजना छ । उहाँहरुले नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा अन्तर्राष्ट्रिय कर तथा डिजिटल करेन्सीबारे आफ्नो धारणा राख्न लाग्नुभएको बताइएको छ ।

चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आज साँझ काठमाडौंमा कन्फरेन्स र बिपिए अवार्ड कार्यक्रम राखेको छ । कार्यक्रमको मुख्य वक्ताहरुमा गभर्नर अधिकारी,महालेखापरीक्षक शर्मा र राजश्व सचिव रामेश्वर दंगाल रहनुभएको आयोजकले जनाएको छ ।

टिप्पणीहरू