बेवारिसे शिशु कुकुरले खाँदै गरेको अवस्थामा फेला

बेवारिसे शिशु कुकुरले खाँदै गरेको अवस्थामा फेला

अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे शिशु कुकुरले खाँदै गरेको अवस्थामा फेला परेको छ । वडा नं १ गुन्टेखोलास्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेकाे अवस्थामा उक्त शिशु भेटिएको हो । 

शिशुको शारीरिक बनावट हेर्दा उमेर पुगेर नै जन्मिएकाे अनुमान गर्न सकिने प्रहरीको भनाइ छ। उक्त शिशु छाेरा रहेकाे स्रोतले बताएको छ ।

 प्रहरीका अनुसार बच्चा कसको र के कारणले फालिएकाे भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू