भारतीय दूतावासका डिसीएम नयाँ दिल्ली प्रस्थान

भारतीय दूतावासका डिसीएम नयाँ दिल्ली प्रस्थान

काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन (डिसीएम) आज स्वदेश गएका छन् । प्रसन्न श्रीवास्तव बिहानको उडानमा गएका हुन् ।

उनी श्रीमती निधि श्रीवास्तवसँगै एअर इण्डियाको बिहान पौने १० बजेको उडान नम्बर एआई २१४ बाट नयाँ दिल्ली प्रस्थान गरेको र कूटनीतिक राहदानी क्रमशः डि ११२५३३३ र डि ११२७९१७  प्रयोग गरेको अध्यागमन कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू