राष्ट्रपतिको चतराधाम उडान

राष्ट्रपतिको चतराधाम उडान

भर्खरै महाराजगञ्जस्थित शीतल निवासअगाडि र पशुपति समशेर राणाको निजी घर "बिजया बास" सङ्गै जोडिएको लक्ष्मी निवास (१० बाहिनी) बाट राष्ट्रपति विद्यादेवी भण्डारी सुनसरी जिल्लाको बराहक्षेत्र चतरा,धरानस्थित दन्तकाली र पिण्डेश्वरी मन्दिर दर्शन भ्रमणनिम्ति  NA-058 AGUSTA कल साइनको सैनिक हेलिकप्टरमार्फत प्रस्थान गर्नुभएको छ ।

टिप्पणीहरू