केटी साथी बनाएर चरीत्रहत्या गर्ने पक्राउ

केटी साथी बनाएर चरीत्रहत्या गर्ने पक्राउ

फेसबुकमा केटी साथी बनाएर ललाइफकाइ होटलमा लाने र यौनसम्पर्कको फोटो र भिडियोहरु केटीका आफन्तहरुलाई देखाउँदै गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । 

दोलखा मेलुङ गाउँपालिका ७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्का नेपाल प्रहरीको साइबर ब्युरोबाट आज पक्राउ परेका हुन् ।

ब्युरोका अनुसार अहिले खड्कामाथि अनुसन्धान भइरहेको छ।

टिप्पणीहरू