प्रदेशतिर धमाधम प्रेस संयोजकको नियुक्ति

प्रदेशतिर धमाधम प्रेस संयोजकको नियुक्ति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिको प्रेस संयोजकमा पत्रकार टीका बस्नेत नियुक्त भएका छन् ।

मुख्यमन्त्री गिरिले पत्रकार बस्नेतलाई आजदेखि प्रेस संयोजकको जिम्मेवारी दिएको बताइएको छ ।

गत पुष २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गिरिले आफ्नो सचिवालयलाई पूर्णता दिने क्रममा बस्नेतलाई प्रेस संयोजक बनाएका हुन् ।

टिप्पणीहरू