लागूऔषध बोकेर फरार ३६ वर्षीय वृद्ध मनहरीमा भेटिए

लागूऔषध बोकेर फरार ३६ वर्षीय वृद्ध मनहरीमा भेटिए

मकवानपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी समातिएका छन् । राक्सीराङ गाउँपालिका–४ का ३६ वर्षीय बृद्ध नेगी भनिने जमिन लामालाई प्रहरीले हिजो मनहरीबाट नियन्त्रणमा लिएको हो । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट खटिएको प्रहरी टोलीले उनलाई मनहरी गाउँपालिका–७  बाट समातेर जिल्ला प्रहरी कार्यालय लागेको छ । आवश्यक कानूनी कारबाहीका लागि बृद्धलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जानकारी गराएको छ ।
 

टिप्पणीहरू