जात व्यवस्था उन्मूलन गर्न भोलि अनामनगरमा मोर्चाको भेला

जात व्यवस्था उन्मूलन गर्न भोलि अनामनगरमा मोर्चाको भेला

जात व्यवस्था उन्मुलन मोर्चा, काठमाडौँले जिल्ला भेला गर्ने भएको छ । मोर्चाको काठमाडौँ जिल्ला समितिले भोलि अनामनगरमा भेला गर्न लागेको हो । 

'सम्पूर्ण जात व्यवस्था विरोधी न्यायप्रेमीहरु-एक हौँ' भन्ने नाराका साथ् अनामनगरस्थित भाटभटेनी सुपरमार्केट पछाडि भेला गर्न लागेको आयोजकले जनाएको छ । भेला दिउँसो १ बजेबाट शुरु हुनेछ ।

टिप्पणीहरू