एमाले अध्यक्ष ओली र उद्योगमन्त्री भण्डारी संगसंगै फिर्ता

एमाले अध्यक्ष ओली र उद्योगमन्त्री भण्डारी संगसंगै फिर्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली काठमाडौं आइपुग्नुभएको छ । 

यति एअरको उडानमा भद्रपुर जानुभएका ओली केही बेरअघि काठमाडौं ओर्लिनुभएको हो । 

उहाँसंगै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पनि आगमन भएको छ । 

यति एयरलायन्सको वाइटी ९२६ विमानमार्फत उहाँहरु काठमाडौं आउनुभएको हो ।

टिप्पणीहरू