प्रधानमन्त्रीसँग एमाले मन्त्रीहरुको संयुक्त भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेका उपप्रधानसहित दुई जना मन्त्रीले भेट गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौडेलबीच बालुवाटारमा कुराकानी भएको हो ।
कुुराकानीपछि दुबै जना मन्त्री भर्खरै त्यहाँबाट बाहिरिनुभएको छ । भेटमा पूर्वमन्त्री तथा माओवादी नेतृ पम्फा भुसालको समेत उपस्थिति रहेको स्रोतले बताएको छ ।
टिप्पणीहरू