एमाले अध्यक्ष ओली पत्नीसहित हेलिकोप्टरमा धादिङतिर

एमाले अध्यक्ष ओली पत्नीसहित हेलिकोप्टरमा धादिङतिर

एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टरमा धादिङ जानुभएको छ । उहाँ पत्नी राधिका शाक्यसहित पाँच जनाको टोली लिएर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

अध्यक्ष ओली सिम्रिक एअरको हेलिकोप्टरमा बिहान पौने ९ बजे काठमाडौंबाट जानुभएको र टोलीमा रविन संग्रौला, राजन काफ्ले र सशस्त्र प्रहरी बलका निरीक्षक निरञ्जन नायजु रहेको बुझिएको छ ।

टिप्पणीहरू