रोमले मनायो २७७६औं वार्षिकोत्सव (फोटो फिचर)

रोमले मनायो २७७६औं वार्षिकोत्सव (फोटो फिचर)

इटालीको राजधानी रोमले आफ्नो स्थापनाको २७७६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा राजधानी शहरको सडकमा भव्य सांस्कृतिक र ऐतिहासिक प्रदर्शन गरिएको बताइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार राजधानी शहरको रुपमा इशापूर्व ७५३ को अप्रिल २१ का दिन रोम नामकरण गरिएको थियो । राजा रोमुलसको नाममा राजधानीको नाम रोम राखिएको उल्लेख छ ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू