उदयपुरमा १८ वर्षेद्वारा बालिका र किशोरी बलात्कृत

उदयपुरमा १८ वर्षेद्वारा बालिका र किशोरी बलात्कृत

उदयपुरमा १३ वर्षीया बालिका र १६ वर्षीया किशोरी बलात्कृत भएका छन् । अस्ति राति ती बालिका र किशोरीलाई करणी गरेका दुई जना १८ वर्षेलाई प्रहरीले पक्रेको छ ।

बालिकामाथि बलात्कार भएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय, बेल्टारबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू