सरकारप्रति एमाले अध्यक्षको आक्रोश : अधिनायकवादी हुन नखोज्नुु

सरकारप्रति एमाले अध्यक्षको आक्रोश : अधिनायकवादी हुन नखोज्नुु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउनुभएको छ । उहाँले सरकारले प्रतिशोधपूर्ण कार्यशैली अपनपाकिस्तानी शैलीको राजनीति सुरु गरेको आरोप लगाएका छन् ।

एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार पाकिस्तानी शैलीमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रतिशोधपूर्ण यो शैलीत तत्काल अन्त्य हुने लक्षण छैन ।’

लोकतन्त्र विरोधीहरूलाई बोकेर गठन गरिएको सरकारलाई नहौसिन र अधिनायकवादी नहुन सुझाव दिनुभएको छ ।

टिप्पणीहरू