प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष सिंहदरबारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कुराकानी भइरहेको छ ।
भेटमा समसामयिक विषयमाथि छलफल भएको बुझिएको छ । एमाले स्रोतले टीआरसी विधेयकको टुंगो लगाउनेदेखि गणतन्त्रको विरोधमा भएका पछिल्ला गतिविधिमा कुराकानी गर्न दुई नेताबीच कुराकानी भएको बताएको छ ।
टिप्पणीहरू