श्रीलंकाको उत्तरमा ‘एअर टाटु २०२४’

श्रीलंकाको उत्तरमा ‘एअर टाटु २०२४’
सुन्नुहोस्

श्रीलंकाको उत्तरी शहर जाफ्नामा आयोजित हवाई प्रदर्शनी सम्पन्न भएको छ । गत बुधबारदेखि हिजोसम्म भएको एअर टाटु २०२४ मा प्राविधिक तथा शैक्षिक प्रदर्शनी मुख्य रहेको बताइएको छ ।

श्रीलंकाको वायुसेनाले स्थापनाको ७३ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदर्शनीको आयोजना गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू