पासपोर्ट लिनेको लाइन हेर्न मन्त्री बाटैमा
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले आज राहदानी र कन्सुलर विभागको निरीक्षण भ्रमण गर्न लाग्नुभएको छ ।
उहाँले दिउँसो साढे १२ बजे त्रिपुरेश्वरस्थित दुबै विभागको स्थलगत निरीक्षण गर्ने र समस्या बुझ्ने बताइएको छ ।
टिप्पणीहरू