पासपोर्ट बनाउने लाइनमा मन्त्रीको चासो
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण भ्रमण गर्नुभएको छ ।
उहाँले आज दिउँसो साढे १२ बजे त्रिपुरेश्वरस्थित दुबै विभागको स्थलगत निरीक्षण गर्नुभएको हो । सोक्रम्मा राणाले सेवाग्राहीसँग प्रत्यक्ष कुराकानी गर्नुका साथै उनीहरुका समस्याबारे चासो राख्नुभएको छ ।
तस्बिरहरु
टिप्पणीहरू