पूर्व मुख्यमन्त्रीले तोडे अनसन

पूर्व मुख्यमन्त्रीले तोडे अनसन

हिजोदेखि आमरण अनसनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार काकीले आज साँझ अनसन तोडेका छन् । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनसन स्थलमा पुगेर मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएपछि कार्कीले अनसन तोडेका हुन् ।

कोशी सरकार र अनसनरत कार्कीबीच बजेटमा परेका योजनाहरु कार्यान्वयन गराउने र नपरेका योजना आवश्यक छलफल गरेर योजनामा पार्ने सहमतिपछि अनसन तोड्ने सहमति भएको हो ।

टिप्पणीहरू