फेरि तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

फेरि तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आगामी तीन दिन देशका विभिन्न भागमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा आजदेखि शुक्रबारसम्म वर्षा हुने छ । 

यस पटक गत साताको जस्तो निरन्तर वर्षा नहुने महाशाखाले जनाएको छ । भारतको आसाममा विकसित नयाँ वायु प्रणालीले नेपालमा वर्षा हुन लागेको हो ।

टिप्पणीहरू