माओवादी अध्यक्ष टिस्टुङमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मकवानपुरको टिस्टुङ पुग्नुभएको छ ।
उहाँ थाहा नगरपालिकामा आयोजित युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्न त्यहाँ जानुभएको हो ।त्यसअघि प्रचण्डलाई चित्लाङ र बज्रबाराहीका स्थानीयले स्वागत गरेका थिए ।
तस्बिरहरुः
टिप्पणीहरू