माओवादी नेताहरु समसामयिक राजनीतिबारे छलफल गर्दै
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक डाकेको छ । अपरान्ह ४ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बैठक राखिएको बताइएको छ ।
आजको बैठकमा आगामी १६ गते हुन लागेको उपनिर्वाचनबारे छलफल हुने बुझिएको छ । त्यसैगरी समसामयिक राजनीतिक विषयवस्तुमा पनि छलफल गरिँदै छ ।
टिप्पणीहरू