प्रोस्टेटले दुःख दिएपछि राष्ट्रपति अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ । प्रोस्टेट बढेपछि उपचारार्थ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको छ ।
अस्पतालले बिहान भर्ना गरेपछि उपचार शुरु गरिएको जनाएको छ ।

टिप्पणीहरू