मुम्बई नजिकै भएको डुंगा दुर्घटनामा १३ को मृत्यु

मुम्बई नजिकै भएको डुंगा दुर्घटनामा १३ को मृत्यु

भारतको मुम्बइ नजिकै भएको यात्रुवाहक डुंगा दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाटा १०१ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ ।

तीव्र गतिको भारतीय जलसेनाको स्पीड बोटले ठक्कर दिँदा डुंगा पल्टिएको हो । भारतीय जलसेनाले इञ्ज्नि परीक्षणका क्रममा स्पीड बोट नियन्त्रण बाहिर गएकाले उक्त दुर्घटना भएको जनाएको छ ।

दुर्घटनामा भारतीय नौसेनाका तीन जवानको ज्यान गएको छ ।

टिप्पणीहरू