दुर्घटनाग्रस्त विमानबाट २८ जनाको जीवितै उद्धार

दुर्घटनाग्रस्त विमानबाट २८ जनाको जीवितै उद्धार

कजाखस्तानमा भएको विमान दुर्घटनामा २८ जनाको जीवितै उद्धार गरिएको छ । उनीहरुलाई उपचारको निम्ति नजिकैको अस्पताल पुर्याइएको छ । 

दुर्घटनाग्रस्त विमानमा ६७ जना यात्रु र चालक दलका पाँच सदस्य थिए । यात्रुमध्ये ३७ अजरबैजानका, छ जना कजाखस्तानका, तीन किर्गिजस्तान र १६ रुसी रहेको बताइएको छ ।

कजाखस्तानको अक्ताउ सहर नजिकै भएको विमान दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्यास्थित ग्रोजनी सहर जाने क्रममा कजाखस्तानको अक्ताउ सहरको विमानस्थल नजिकै उक्त दुर्घटना भएको हो ।

बाक्लो हुस्सु लागेपछि विमानले आफ्नो रुट परिर्वतन गरेपछि दुर्घटनामा परेको बताइएको छ । तर कजाखस्तानको यातायात मन्त्रालयलले दुर्घटनाको कारण पत्ता लगाउन अुनसन्धान थालिए

टिप्पणीहरू