पत्रकार पनि आमरण अनशनमा
सरकारले तोकिएको समयमा पुँजी बजार विकासको लागि तय गरिएका नीतिगत व्यवस्था कार्यान्वयन नगरेको भन्दै पुँजी बजार विकास अभियानले आजदेखि आमरण अनशन शुरु गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जको कार्यालय अघिल्तिर पत्रकार तिलक कोइरालासमेत सम्लग्न अभियानले थालेको आमरण अनशनमा सरकारले दुई वर्षअघि नै पूरा गरिसक्नुनपर्ने महत्वपूर्ण १८ वटा कार्य नगरेको आरोप लगाइएको छ ।
[real3dflipbook pdf=”https://www.janaaastha.com/wp-content/uploads/2021/02/पुँजी-बजार-विकास-रिपाेर्ट.pdf”]
[real3dflipbook id=’33’]
टिप्पणीहरू