प्रगतिशील यातायात श्रमिक संगठनको बन्दसत्र

नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्र शुरु भएको छ ।

ललितपुरको बखुण्डोलस्थित नाम्लो रेष्टुरेण्टमा भएको बन्दसत्रमा प्रमुख अतिथि खानेपानी मन्त्री मणिचन्द्र थापा र संगठनका अध्यक्ष राजेन्द्र शर्मालगायतको उपस्थिति रहेको बताइन्छ ।

महाधिवेशनको उद्घाटन हिजो राष्ट्रिय सभागृहमा भएको हो ।

टिप्पणीहरू