अदालतलाई नधम्काउन बुटवलवासीको चेतावनी
बुटवलका नागरिक अगुवाहरूले अदालतलाई नधम्काउन सरकारलाई चेतावनी दिएका छन् । आइतबार बुटवलको सडकमा लामबद्ध उभिएर उनीहरूले अदालतलाई धम्काउन नपाइने बताएका हुन् ।
उनीहरूले सरकारलाई न्याय सम्पादन गर्ने वातावरण बनाइराख्न समेत आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै संसद पुनर्स्थापना भएमा आन्दोलन गर्ने धम्की दिएपछि आज बुटवलका नागरिक अगुवाहरूले उल्टै सरकारलाई चेतावनी दिएका हुन् ।
टिप्पणीहरू