सर्वोच्चमा प्रचण्ड

सर्वोच्चमा प्रचण्ड

अदालतको अवहेलनासम्बन्धी रिट उपर सर्वोच्चद्वारा जारी निर्देशन पालना गर्दै नेकपा अध्यक्ष प्रचण्ड अहिले सर्वोच्चमा प्रवेश गर्नुभएको छ ।

अदालतप्रति आफ्नो उच्च सम्मान रहेको लिखित जवाफसहित उहाँ भर्खर सर्वोच्च पुग्नुभएको हो ।

यसअघि चार जना पूर्व प्रधान न्यायाधीश र प्रधानमन्त्री केपी ओलीले यसैगरी अदालत गएर आ-आफ्नो जवाफ बुझाइसक्नुभएको छ ।

टिप्पणीहरू